रुप्सामा उत्पादन गरिएको नेपाली हाते कागज
nepalsamaya.com · Sun Jul 02 00:06:00 GMT 2023
कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा उत्पादन गरिएको नेपाली हाते कागज। गाउँमै पाइने सेतवढु लोक्ता सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले कागज उद्योग सञ्चालन गरेको छ। तस्बिर : मिमबहादुर रावल/रासस
प्रकाशित: Jul 02, 2023| 05:51. 00 आइतबार, असार १७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)