दिनमै २८ सय वैदेशिक श्रम बजारमा
ekantipur.com · Tue Sep 06 00:44:23 GMT 2022
काठमाडौँ — वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनबाट झन्डै दोब्बर भएको छ । व्यापार घाटाले संकटमा परेको अर्थतन्त्रलाई उद्धार गर्न वैदेशिक मुद्रा पठाउने यी युवाप्रति राज्यले भने प्रभावकारी नीति बनाउन सकेको छैन ।
साउदी अरबमा सवारी चालकको रोजगारीमा हिँडेका सप्तरी पोर्ताहाका ३५ वर्षीय इनरदेव पासवानलाई आइतबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइको हात हल्लाउँदै आमा दुलारीदेवी पासवान । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)