मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् ।

हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)