रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा लिङ्देनले दिए यस्ता सुझाव
clickmandu.com · Mon Jun 08 05:39:54 GMT 2026

काठमाडौं । विपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् ।
रास्वपा सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण लगत्तै सोमवार बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले प्रधानमन्त्री र सत्तारुढ दलका नेता गम्भीर बन्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)