साउनबाट बिजुलीमा कर, मध्यमवर्गका उपभोक्तालाई भार
annapurnapost.com · Mon Jun 08 05:33:17 GMT 2026

काठमाडौं :
सरकारले ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्तालाई सहुलियत दरको भ्याट (मूल्य अभिवृद्धि कर) लगाउँदै छ। आगामी आर्थिक वर्षको बजेटले यो व्यवस्था गरेबमोजिम आगामी साउन १ गतेबाट ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्ताले सहुलियत दरको भ्याट तिर्नु पर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
बालेन शाह
स्वर्णिम वाग्ले