बेल्जियममाथि फ्रान्सको पुनरागमन जित
kendrabindu.com · Tue Oct 06 00:49:48 GMT 2026
काठमाडौं । माइकल ओलिसेको दुई गोलमा फ्रान्सले यूईएफ नेसन्स लिगमा सोमबार बेल्जियमलाई ४–१ ले हराएको छ । बेल्जियमले डोडी लुकेबाकिओको गोलले अग्रता लिएको थियो ।
यस्तोमा सन् १९८१ यता फ्रान्समाथि पहिलो जित सम्भव देखिएको थियो । तर जिनेदिन जिदानको फ्रान्सले त्यसपछि चार गोल गरेको थियो । त्यसमा डेजिरे डुएले बराबरी गोल गरे भने रायन सेर्कीले फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि ओलिसले दुई गोल थपेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)