चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी महिला गिरफ्तार
kendrabindu.com · Tue Oct 06 01:02:33 GMT 2026

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आइतबार लस एन्जलस विमानस्थलबाट एक ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ।
सीएनएनका अनुसार ती महिलाले चिनियाँ सरकारका लागि काम गरेको, ताइवानका राष्ट्रपति लाइ चिङ-तेका छोराको निगरानी गरेको तथा उनको तस्बिर तथा भिडिओ चीनमा पठाएको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)