मक्का सम्झौता अन्तर्गत साउदीमा सेना तैनाथ गर्न टर्की र पाकिस्तान सहमत
baahrakhari.com · Tue Oct 06 01:04:45 GMT 2026

काठमाडौं । साउदी अरेबियामाथि यमनका हुथी विद्रोही समूहको आक्रमणपछि साउदी अरेबिया, पाकिस्तान र टर्कीले साउदीमा सैन्य बल तैनाथ गर्ने सहमति गरेका छन् ।
साउदीको राजधानी रियाधमा सोमबार बसेको मक्का गठबन्धनको रणनीतिक राजनीतिक तथा रक्षा समितिको आपतकालीन बैठकपछि पाकिस्तानी विदेश मन्त्रालयले सहमति सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)