शोभराजलाई क्यासिनोमा पक्राउ गर्ने तत्कालीन डिएसपी गणेश केसीको अनुभव : प्रमाण केही फेला नपरेपछि नक्कली आरोपमा हिरासतमा राख्यौँ
ukeraa.com · Wed Dec 21 22:13:45 GMT 2022
त्यो बेलामा म तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौँमा डिएसपी थिए। चाल्स शोभराज नेपाल आएकोबारे प्रहरीमा जानकारी थिएन। तर उनको अपराधबारे म प्रहरीमा प्रवेश गर्नु अगाडि नै थाहा पाएको थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)