बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्न जोड
arthadabali.com · Fri May 15 10:40:46 GMT 2026

काठमाडौँ / बेरुजु फछ्र्योट तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ।
मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित बेरुजु फछ्र्योट अनुगमन समितिले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा वित्तीय सुशासनलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने नीति लिइए पनि अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा परिणाम सन्तोषजनक हुन नसकेको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)