उत्तर कोरियामा कृषि मलको चरम अभाव, मानव मलमुत्र प्रयोग गर्न आह्वान
baahrakhari.com · Wed Jan 12 16:57:00 GMT 2022
सोल । उत्तर कोरियाले मुलुकमा बढ्दै गएको कृषि मल अभाव समस्या सुल्झाउन जनतालाई आफ्नै मलमुत्रबाट मल बनाउन प्रोत्साहित गरिरहेको छ । द डेली बिस्ट काअनुसार उत्तर कोरियाले आफ्नो नियमित बालीका लागि मलको स्रोतका लागि संघर्ष गरिरहेको छ ।
पहिलेदेखि खाद्यान्न अभावको समस्या भोगिरहेको उत्तर कोरियामा अहिले मलको एकमात्र विकल्पको रूपमा मानव मलमुत्र नै भएको डेली एनकेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)