बाढी र पहिरोले बागलुङका सडक क्षतविक्षत, पुनर्निर्माण गर्न १ अर्बभन्दा बढी लाग्ने
deshsanchar.com · Mon Oct 05 23:54:48 GMT 2026

बागलुङ- बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)