प्रकाशबाट मस्तिष्कका स्नायु कोषिका नियन्त्रण गर्ने प्रविधिका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
setopati.com · Tue Oct 06 01:17:30 GMT 2026

अमेरिकी कार्ल डिसेरोथ तथा जर्मनीका पिटर हेगेमन र जर्ज नागेलले सन् २०२६ को फिजियोलोजी तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्।
उनीहरूले प्रकाशको प्रयोग गरी मस्तिष्कका स्नायु कोषिकालाई नियन्त्रण गर्न सकिने प्रविधि ‘अप्टोजेनेटिक्स’ विकास गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)