जलवायुसम्बन्धि संसदीय विशेष समितिको बैठक बस्दै
nepalsamaya.com · Tue Oct 06 01:21:19 GMT 2026

काठमाडौं- आज हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ।
आज बिहान ९ बजेदेखि शुरु हुने विशेष समितिको बैठकमा 'जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशुली विपद्' सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)