काठमाडौँ उपत्यकामा खसीबोका र च्याङ्ग्राको कारोबार घट्ने
gorkhapatraonline.com · Tue Oct 06 01:20:09 GMT 2026

यसपालि दसैँमा काठमाडौँ उपत्यकामा मात्र ४० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्राको खपत हुने भएको छ ।
दसैँमा मासुको उपभोग अत्यधिक हुने हुँदा खसीबोकोको खपत धेरै हुने गर्छ । गत वर्ष दसैँमा उपत्यकामा ५० हजारदेखि ५५ हजारको सङ्ख्यामा खपत भएकोमा यस वर्ष त्योभन्दा घटेर ४० हजारदेखि ४२ हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिदबिक्री सङ्घले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)