कांग्रेसको नेतृत्वको लागि चुनावी प्रतिस्पर्धामा उत्रिए उद्यमी व्यवसायी
kendrabindu.com · Tue Oct 06 01:24:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनमा विभिन्न उद्योगी र व्यवसायीहरु पनि नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने भएका छ । फरक–फरक पदमा विभिन्न उद्योगी व्यवसायीले उम्मेदवारीको घोषणा गरेका छन् । उद्योग, कृषि, पर्यटन, निर्माणलगायत क्षेत्रमा लामो समयदेखि काम गरिरहेकाहरू चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसैमध्येका एक हुन्, पूर्वसांसद एवं उद्योगी विनोद चौधरी । चौधरीले केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)