चिकित्सा क्षेत्रका यी क्रान्ति- जसले बनाए मानव जीवन सहज
bishowkhabar.com · Tue Oct 06 01:24:32 GMT 2026

काठमाडौं– पछिल्ला केही शताब्दी मानव सभ्यता नै महामारीबाट प्रताडित बन्यो। यसको पछिल्लो उदाहरण सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारी हो।
यसरी समय समयमा देखिने महामारीमध्ये सबैभन्दा डरलाग्दो महामारी १६औं शताब्दीमा सुरु भएर १८औं शताब्दीमा अन्त्य भएको बिफरको महामारी पनि एक हो। यस महामारीले लाखौँको ज्यान लियो। तर सकारात्मक पक्ष के हो भने यसै महामारी निराकरणका लागि भ्याक्सिनको आविष्कार भयो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)