चाडपर्व लक्षित सुरक्षाका लागि खोटाङमा सातबुँदे प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Tue Oct 06 01:22:57 GMT 2026

दसैँ/तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ।
जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय/सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला निकाय तथा राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)