मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यक बाहेक सबै काम बन्द

news24nepal.tv · Fri Jan 21 00:31:35 GMT 2022

राम गोपाल तमखु

भक्तपुर । भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)