अनलक्की नीति : फ्लपमाथि फ्लप, ताजा सुपरफ्लप ‘जदौ’
sutranews.com · Tue Oct 06 01:42:26 GMT 2026

काठमाडौं । मिस नेपाल इन्टरनेन्सको फेमस प्रोफाइल हुँदा पनि नीतिको फिल्ममा डेब्यू दमदार भएन । उनी प्राइममा रहेका हिरोहरू अनमोल केसी र प्रदीप खड्काको अपोजिटमा रहेर डेब्यू गर्न चाहन्थिन् । तर, त्यो भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)