अमेरिकालाई इरानको चेतावनी- हाम्रो सम्पत्ति अरूलाई दिए चुप बस्दैनौं
setopati.com · Mon Jun 08 05:45:00 GMT 2026

इरानले रोक्का रहेको आफ्नो सम्पत्ति खाडी मुलुकलाई नदिन अमेरिकालाई चेतावनी दिएको छ।
इरानी आक्रमणबाट क्षति भएका खाडी राष्ट्रहरूको पुनर्निर्माणका लागि रोक्का भएको इरानी सम्पत्ति नै प्रयोगको तयारी अमेरिकाले गरिरहेको भन्ने समाचार सार्वजनिक भएपछि इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले यस्तो चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)