मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महेन्द्र मोरङका विद्यार्थीलाई बीमा प्राधिकरणमा इन्टर्नशीपको अवसर

bishowkhabar.com · Tue Oct 06 01:45:34 GMT 2026

विराटनगर– विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले नेपाल बीमा प्राधिकरणमा इन्टर्नशीप गर्न पाउने भएका छन् ।

उक्त अवसर सृजना गर्न क्याम्पसले बीमा प्राधिकरणको कोशी प्रादेशिक कार्यालयसँग सम्झौता गरेको छ । विद्यार्थीले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र महर्जनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)