मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१९ औं एसियाडमा आज महिला फुटबल सहित नेपालका थप दुई इभेन्ट

deshsanchar.com · Fri Sep 22 01:18:10 GMT 2023

काठमाडौं-चिनको ह्वाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा आज नेपालले नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदै छ। औपचारिक रुपमा प्रतियोगिता सुरु हुनु अघिनै विभिन्न टिम इभेन्टका खेलहरु सुरु भइसकेका छन्।

नेपालले आज बिहान टेबल टेनिसमा महिला र पुरुषको टिम इभेन्टमा प्रतिस्पर्धा गर्दा दिउँसो १:४५ मा महिला फुटबलमा भियतनामको सामना गर्दै छ। समूह ‘डी’ मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्ने छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)