विश्वकपअघि क्यान्सस सिटीमा गोलीकाण्ड : इङ्ग्ल्यान्डको प्रशिक्षण शिविर नजिक ९ जना घाइते, सुरक्षा व्यवस्थामाथि प्रश्न
newsofnepal.com · Mon Jun 08 05:49:50 GMT 2026
काठमाडौं ।
फिफा विश्वकप २०२६ को उद्घाटन हुन केही दिन मात्र बाँकी रहँदा अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीमा भएको गोलीकाण्डले प्रतियोगिताको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। शनिबार बिहान भएको घटनामा कम्तीमा ९ जना घाइते भएका छन् भने हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ गर्न सकिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)