यी तीन जनाले पाए यस वर्ष नोबेल चिकित्सा पुरस्कार
kendrabindu.com · Tue Oct 06 01:56:08 GMT 2026

काठमाडौं । यस वर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ। अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ।
जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहार निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)