मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की २५ मतले अगाडि

setopati.com · Thu Dec 01 01:00:00 GMT 2022

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ।

१६५ क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। ३ क्षेत्रको गणना अझै सुरु भएको छैन भने सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)