मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोर्मोन चर्चमा सशस्त्र आक्रमण हुँदा कम्तीमा चार जनाको मृत्यु

barnanmedia.com · Mon Sep 29 21:49:19 GMT 2025

मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भनेका छन्।

स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै आक्रमणकारी राइफलले अन्धाधुन्ध गोली चलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)