नयाँ–पूरा सबै नेताहरू चोर हुन् : मेयर बालेन्द्र शाह
nepalkhabar.com · Tue May 02 16:21:47 GMT 2023
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ पूराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया नभएको टिप्पणी गरेका हुन्।
‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैलाई देशको माया छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)