प्रसारण लाइन नहुँदा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ
nagariknews.nagariknetwork.com · Fri May 15 10:33:30 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
मन्त्री श्रेष्ठले आज राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अवलोकन गर्ने क्रममा प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)