‘कृषि बिमामा सरकारको दायित्व बढ्दो छ, बिमाशुल्क निर्धारणलाई वैज्ञानिक बनाउनु’
clickmandu.com · Fri May 15 10:49:54 GMT 2026

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले कृषि बिमाशुल्क निर्धारणलाई वैज्ञानिक र अनुमानयोग्य बनाउन सुझाव दिएको छ ।
महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले सूचना प्रविधिको विकास, प्रयोग र सुरक्षाको विषय उल्लेख गर्दै यस्तो सुझाव दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)