लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय
ukeraa.com

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रदेश मन्त्रालयको सङ्ख्या घटाएर आठ कायम गर्नेगरी तयारी अघि बढाएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका १२ मन्त्रालयलाई घटाउने गरी सङ्गठन संरचना पुनरावलोकन गर्न निर्देशन दियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)