मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विमान अपहरण प्रयास प्रकरण  : इजरायलको बेन गुरियन विमानस्थल मुख्य निशानामा रहेको खुलासा

ratopati.com · Tue Oct 06 02:17:04 GMT 2026

काठमाडौँ । दुबईबाट तेलअविवतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा भएको अपहरणको प्रयासका मुख्य योजनाकार भनिएका सह-पाइलट हमाम अल-हमामीले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थललाई नै मुख्य निशाना बनाउन खोजेको आशङ्का गरिएको छ।

सीएनएनका अनुसार इजरायली अधिकारीहरूले यो घटनाको अनुसन्धान गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)