नेप्से सीईओका लागि ४ जना ‘सर्ट लिस्टमा’
kathmandupati.com · Tue Oct 06 02:19:01 GMT 2026

काठमाण्डु – नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन्।
छनोट तथा सिफारिस समितिले आवेदन दिएका ८ जनामध्ये ४ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि छनोट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)