विश्व विजेता इंग्ल्यान्डविरुद्ध बंगलादेशको क्लिन स्विप
deshsanchar.com · Tue Mar 14 14:19:45 GMT 2023
काठमाडौँ – घरेलु टोली बंगलादेशले इंग्ल्यान्डविरुद्धको तीन खेलको टी–२० सिरिज क्लिन स्विप गरेको छ। मिरपुरमा भएको अन्तिम टी–२० मा बंगलादेशले विश्व विजेतामाथि १६ रनको रोमाञ्चक जित निकाल्दै सिरिज ३–० ले कब्जा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाएर १४२ रन मात्रै जोड्न सफल भएपछि बंगलादेशले इंग्ल्यान्डलाई पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)