यी हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि [सूचीसहित]
kendrabindu.com · Tue Oct 06 02:24:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको पहिलो नामावली सार्वजनिक गरेको छ। समितिले सूचना जारी गर्दै महाधिवेशनका लागि प्रथम नामावली प्रकाशन गरिएको जनाएको हो।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)