दुईदिने सार्वजनिक बिदामा अभिभावक असन्तुष्ट
rajdhanidaily.com · Tue May 03 23:05:51 GMT 2022
काठमाडौं । सरकारले आगामी १ जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा अभिभावक भने असन्तुष्ट देखिएका छन् ।
सरकारले अर्थतन्त्रमा समस्या परेकाले पेट्रोलियम पदार्थ र विद्युत्को प्रयोग घटाउने उद्देश्यले तत्कालका लागि दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)