यसरी सुधार्नुस् धेरै बोल्ने बानी
lokaantar.com · Thu Jun 17 18:14:00 GMT 2021
काठमाडौं — कहिलेकाहीँ हामी यस्ता व्यक्तिको सामना गर्छौं जसलाई असाध्यै धेरै बोलिरहनुपर्छ । कुनै पनि विषयमा आवश्यकताभन्दा बढी र निरन्तर बोलिरहने मानिसले अरूलाई विचार राख्ने अवसर दिँदैन ।
तपाईं आफैंमा पनि यस्तो नराम्रो बानी हुनसक्छ । यो बानीका कारण मानिसहरू तपाईंबाट टाढिएका हुनसक्छन् । यो समस्याबाट मुक्ति पाउन तपाईंको मन दह्रो हुनुपर्छ । यहाँ केही टिपहरू छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)