युइएफए नेसन्स लिग: टर्कीलाई हराउँदै इटाली दोस्रो स्थानमा
nepalviews.com · Tue Oct 06 02:25:20 GMT 2026
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा इटालीले टर्की (तुर्किए) माथि ३–१ गोलअन्तरको महत्त्वपूर्ण जित हासिल गरेको छ। यस जितसँगै इटाली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा भएको खेलको २६औँ मिनेटमा जियानलुका स्कामाकाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछाडि परेको टर्कीले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गर्यो। ६१औँ मिनेटमा अराल सिमशिरले गोल गर्दै टर्कीलाई १–१ को बराबरीमा ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)