कांग्रेसका सात हजार ११४ प्रतिनिधिले छान्दै नयाँ नेतृत्व
baahrakhari.com · Tue Oct 06 02:26:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन । कांग्रेसको १५औँ महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि पुगेका हुन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उमेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)