मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता, अघिल्लो पटकभन्दा २ हजार ३७१ बढी

nepalikoradio.com.np · Tue Oct 06 02:33:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ७ हजार ११४ जना मतदाता कायम भएका छन्। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका अनुसार सार्वजनिक गरिएको मतदाता नामावलीमा केही नाम तथा विवरण छुटेको भए दाबी–विरोध र आवश्यक संशोधनमार्फत सच्याउने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalikoradio.com.np)