डिजेलको मूल्य घटाउन ट्रम्पले लिए यस्तो निर्णय
barnanmedia.com · Tue Oct 06 02:29:58 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्य घटाउन कर छुट दिने उद्देश्यसहित कार्यकारी आदेश जारी गरेका छन्।
ट्रम्पले सोमबार जारी गरेको आदेशले ‘रेड–डाइड डिजेल’ अर्थात् कर छुट दिइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न अनुमति दिनेछ। यसबाट ट्रक चालक, किसान तथा निर्माण क्षेत्रमा डिजेलको लागत घट्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)