ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नजिकिँदै
barnanmedia.com · Tue Oct 06 02:27:08 GMT 2026

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन आगामी नोभेम्बर ३ मा हुँदै छ।
राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि संसद्का दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनले उनको प्रशासनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ। प्रतिनिधि सभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का ४३५ र सिनेटका ३५ सिटका लागि हुने निर्वाचनमा प्रतिनिधिसभाको बहुमतका लागि २१८ सिट आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)