केएमसीमा २२ वर्षदेखि विरासत जोगाउँदै अनेरास्ववियु, सभापतिमा जोशी
nepalpress.com · Thu Mar 23 16:21:06 GMT 2023
कैलाली । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले २२ वर्षदेखिको विरासतलाई निरन्तरता दिएको छ ।
२०५७ सालदेखि स्ववियु निर्वाचनमा जित हात पार्दै आएको अनेरास्ववियुले यस पटक पनि जितलाई निरन्तरता दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)