नेप्सेको सीईओ पदका लागि चार जनाको नाम सर्टलिष्ट, कसले बाजी मार्ला ?
corporatenepal.com · Tue Oct 06 02:32:10 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त सीईओ पदका लागि छनोट प्रक्रिया अगाडि बढेको छ।
नेप्सेको सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा पदपूर्तिका लागि आवेदन दिएका ८ जना उम्मेदवारमध्येबाट ४ जनालाई सर्टलिस्टमा समावेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)