मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमला नदीमा अस्थाई पुल बनेपछि सर्वसाधारण हर्षित

ratopati.com · Mon Jul 24 23:09:00 GMT 2023

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको भासिएको पुलमा अस्थाई पुल बनेपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।

सिरहा नगरपालिकाले पुल बनाइदिएपछि सर्वसाधारणहरु हर्षित भएका छन् । यसअघि नदीमा बनाइएको बाँसको अस्थाई पुलमा आवतजावत गर्दा सर्वसाधारणले प्रतिव्यक्ति २० रुपैया शुल्क तिर्ने गर्दथे । नगरपालिकाले पुल बनाइदिएपछि सर्वसाधारण निःशुल्क रुपमा आवतजावत गर्न पाउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)