निर्माणाधीन पहुँचमार्ग
baahrakhari.com · Tue Oct 06 02:36:36 GMT 2026

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले मालढुंगाको पक्कीपुलको पर्वतखण्डको पहुँचमार्ग बगाउँदा सडक सम्पर्क बिच्छेद भएको बागलुङलाई जोड्न पुलको अस्थायी पहुँचमार्ग निर्माण गरिँदै । दसैँअघि नै पुल सञ्चालनको तयारी छ । तस्बिर : खेमराज गौतम/रासस
#पहुँचमार्ग
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)