विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता
khabarhub.com · Mon Jun 08 05:51:33 GMT 2026

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उनको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)