मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भैंसी पालनमा रमाउँदै पौडेल

clickmandu.com · Mon Jun 08 05:54:45 GMT 2026

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उनको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।

आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित ५१ वर्षीय पौडेलले दुई दशकअघि भने वैदेशिक रोजगारीको सपना पछ्याउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो । विसं २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर दिएको तीन लाख डुब्यो, उनको विदेश जाने सपना पनि अधुरै रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)