मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा कपिलवस्तु सभापतिमा दोहोरिए शिवकुमार सुवेदी

nepalpress.com · Mon Jun 08 05:53:00 GMT 2026

रूपन्देही । रास्वपा कपिलवस्तुको सभापतिमा शिवकुमार सुवेदी पुन: निर्वाचित भएका छन् । जिल्ला अधिवेशनबाट सुवेदी २३५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी विक्रम थापा ६५ मतमा रोकिए ।

यस्तै, उपसभापतिमा रामनिवास पुरी १८० मतसहित विजयी भएका छन् । चिरञ्जीवी शर्माले ८२ मत र अनुप मरासिनीले ३२ मत ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)