टोकियोमा अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ को चर्चा
nepalnews.com · Tue Oct 06 02:48:17 GMT 2026
टोकियो। खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित ‘नेपाल–जापान खेल सम्बन्ध’ नामक पुस्तकको विषयमा जापानको टोकियो शहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ।
जापानमा लामो समयदेखि बसोबास गर्दै आइरहेका नेपाली समूदायको बाक्लो उपस्थितिमा आइतबार साँझ टोकियोस्थित सोलमारी रेस्टुरान्टमा आयोजना भएको कार्यक्रममा लेखक अर्यालले पुस्तकको बहुआयामिक पक्ष बारे प्रकास पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)